राजनीति

‘कम्युनिष्ट आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि, पदीय आकांक्षाले ? समीक्षा गरौं’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक भएको बताएकी छन् । सोमबार नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि पदीय आकांक्षाको कारणले भएको हो त्यसको