राजनीति

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन एक महिना पछि सारेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन असार १६ देखि २० गतेसम्म गर्ने निर्णय भएको छ । गत