लोक सेवा

लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा बिहीबार पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’