लोक सेवा

शाखा अधिकृतको परीक्षा असोज २८ देखि कात्तिक १ गतेसम्म हुने

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि उक्त विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि स्थगित गरिएको परीक्षा कार्यक्रम मंगलबार पुनः सार्वजनिक गरिएको हो । रोकिएका परीक्षाहरू असोज २८ गतेदेखि कात्तिक