इन्जिनियरिङ

मुङ्लिन– नारायणगढ सडकको कथा व्यथा

रञ्जनकुमार दाहाल । मुङ्लिन– नारायणगढ सडक बारे हिजो एक जनाले फोन गरेर गाली गर्दै हुनुहुन्थ्यो। सबै दोष मलाई ! अचम्म लाग्यो तर खुसी पनि लाग्यो ! जन समुदायले त्यति हदसम्म विश्वास गर्न थाल्नु भएछ । उक्त सडकमा सन् २००३ देखि