शिक्षा

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गरी महानगरले महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम नियम विपरीत