शिक्षा

मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति

  काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन् । विश्वविद्यालयको स्ववियु र सिनासबीच मंगलबार सम्पन्न सम्झौतामा  हरेक विभागका कम्तीमा एक जना विद्यार्थीलाई