कभर स्टोरी

जथाभावी सडकले निम्त्याएको विनाश

वन तथा संरक्षित क्षेत्र मासेर जथाभावी निर्माण भएका ग्रामीण सडकले धेरै ठाउँमा संकट निम्त्याएका छन्। अधिकांश यस्ता संरचना बनाउँदा प्रारम्भिक वातावरणीय परीक्षण नगरी कानून समेत मिचिएको छ। मुकेश पोखरेल  | खाेज पत्रकारिता केन्द्र एसईई परीक्षा दिएपछिको फुर्सदमा थिइन्, रेजिना विश्वकर्मा। २०७७ असारको