कभर स्टोरी

जोखिममा चर्चको अर्बौंको सम्पत्ति

अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ। मनबहादुर बस्नेत | खोज पत्रकारिता केन्द्र अनुयायी र दाताहरूको