विचार

राजनीतिमा आएको एउटा फ्रेस युवाले अव्यवस्थित र दुर्गन्धित शहरलाई जे जति उपचार गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ

नारायण गाउँले । स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफैं वीर हस्पिटल पुग्ने हाम्रो एभरेज नेतृत्व छ । ठेकेदारले काम पूरा नगर्दै सोफा र झण्डा बोकेर उद्घाटनदेखि भाषण गर्न पुग्ने हाम्रो शीर्ष नेतृत्व छ । एउटा योजना या नीति