कला

अङ्कितबाबुको ‘कफी क्रस’

काठमाडौं । गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ । गीतलाई भारतको पश्चिम बंगालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गरेका छन् । कुनै